PROUD TO WORK

Latest News

11th nefta film awards_femnepal

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा

May 8, 2023

अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए । अवार्डको अमेरिका आयोजक […]

Continue reading

चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

March 30, 2023

नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताउनु भयो । उहाँले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त […]

Continue reading